Routine Of Mahottari Banda
Women are not treated fairly in our country. Sushila Karki - सुशीला कार्की समर्थक Sushila Karki - PM
08/10/2025
Wow... पर्साका प्रहरी कर्मचारीहरू बाढी पीडितहरूलाई खाना वितरण गर्दै । ❤️🫡
04/10/2025
अत्यन्त जरुरी सूचना
(जिल्ला प्रशासन कार्यालय, काठमाडौँ)
मनसुनजन्य विपद्को बेला Indrive, Pathao, Yango लगायतका Ride sharing सेवा प्रदायकले यात्रुबाट अत्यधिक भाडा लिनु भएको गुनासो आएको छ। यसरी ठगी नगर्न सबैलाई अनुरोध छ। ठगी भएमा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहोला। कानुन बमोजिम कडा कारवाही गरिनेछ।
मिति: २०८२/०६/१८
सुरज कुमार बर्देवा
प्रशासकीय अधिकृत
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
New Banneshwor
Kathmandu