Plus two Biology with Objectives
27/06/2024
दुर्गालक्ष्मी माबी अत्तरिया कैलालीकि विद्यार्थी नीतिकाले SEE मा 4 GPA ल्याएकि छिन्। उनलाई उज्वल भविष्यको कामना👌👌
सरकारी विद्यालयमा पढाइ नै हुन्न वा त्यहाँ पढ्ने त्यति अब्बल हुँदैनन् भन्ने सोच प्राय: मा छ । सरकारी स्कुलबाटनै उनले ४ जिपीए ल्याएकि छिन् र यो संगै बिधार्थिमा पढ्ने अठोट अनि शिक्षकको राम्रो guidance भयो भने सरकारी बिध्यालयले पनि राम्रो गर्न सक्छ भन्ने उदाहरण दिएकी छन्
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu