First Choice Multipurpose Co-operative Limited
22/09/2025
बिजया दशमि २०८२ कोहार्दिक मंगलमय शुभकामना
माता दुर्गा भवानिले हामि सबेेको सदैब रक्षा गरुन।
13/09/2025
आदरणिय कर्मचारी र यस संस्थाका सदस्यहरु
तपाईहरुलाई जानकारी गरादछौकि हाल देशमा भइरहेको आन्दोलनले गर्दा केही समयको लागि कार्यालय वन्द गर्नु परेको कुरा तपाईहरुलाई अवगत नै छ ा देशमा नया सरकार गठन भएकोले जनजिवन सामान्य हुदै गएकाले भोलि मिती २०८२।०५।२९ देखि कार्यालय फेरी नियमित रुपले संचालन हुने व्होरा जानकारी गराउदछौ
धन्यवाद
फस्ट च्वाईस बहुउदेशीय सहकारी संस्था लि
डिल्ली वजार काठमाडौ नेपाल
Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
DILLIBAZAR