J.V. Foundation

J.V. Foundation

Share

03/08/2022

पशुपति क्षेत्र बिकास कोषलाई ५१,९०० विभिन्न Diversity बोटबिरुवा हस्तान्तरण । साे मध्ये पशुपति क्षेत्रमा बाँदरले खाने अम्वाको ६ फिटको बोट करिब २०,००० रुख प्रदान गरिएकाे छ।यो रुख वाँदरले समेत भाच्न सक्दैन । अब दुई बर्षमा वाँदरकाे आहाराकाे लागि फलफूलको कमि नहुने गरि जे.भि.फाउन्डेसन नेपाल रास्ट्रिय समितिले अरु अरु प्रजातिका रुख पनि सहयोग गर्दै जानेछ ।

01/08/2022

गूठी संस्थान केन्द्रिय कार्यालयबाट जे.भि.फाउन्डेसन केन्द्रिय समितिलाई नेपाल भरी सातै प्रदेश ,७७ जिल्ला ,७५३ पालिकामा रहेका मठ,मन्दिर,देवालय,शिवालय ,जिर्णाेद्घार गर्न स्वीकृति प्रदान भएकाे छ ।
घण्ट,गजुर,मुर्तिहरु नासिएकाे तथा
मासिएकाे, हराएको, पुन अर्काे राख्न, मर्मत गर्न, नयाँ राख्न अनुमति पश्चात नेवा:नेपा:पुच:महागुठिका प्रमुख संरक्षक जे.आर.वैद्यलाई गूठी संस्थान केन्द्रिय कार्यालयमा श्रावण १६ सोमबार सम्मानित ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu