Nasu GK Preparation Class
सन् २०२३ को विभिन्न सूचकांकमा नेपालको स्थान:
* भ्रष्टाचार = १०८ औं
* शक्तिशाली पासपोर्ट = ९८ औं
* खुशी = ७८ औं
* प्रेस स्वतन्त्रता = ९५ औं
* भोकमरी = ६९ औं
* समृद्धि = ११० औं
* शान्ति = ७९ औं
* आर्थिक स्वतन्त्रता = १४२ औं
* नवप्रवर्तन = १०८ औं
* विधिको शासन = ७१ औं
* सुशासन = ९२ औं
* विश्वव्यापी आतंकबाद = 36
१) नेपालको राष्ट्रिय गान विश्वको राष्ट्रिय गान किताबमा कहिले समेटिएको हो?
=वि. स् २०८० असार ३०
२) अल्पविकसित राष्ट्रहरूको ५ औं सम्मेलन कहिले र कहाँ भ्यो?
=कतार
कहिले?=प्रस्नैमा उतर ५ औं सम्मलेन ५ मा(२०२३ मार्च ५-९)
*नोट=१०/१० वर्षमा आयोजना
*नोटअल्पविकसित राष्ट्र =४६ छन्:
नोट=सार्क का १५ औं महासचिवको रूपमा गोलाम सरवार नियुक्ति कहिले भए?=यो पनि मार्च ५मा(२०२३) सम्झन सजिलो:
३)हाल नेपालमा कति जिल्लामा राष्टि्य प्रणालीको विद्युतको पहुंच पुगेको छ?
=७६ (जिल्ला)
*१ जिल्ला मा पुग्न बाकी=हुम्ला
४) FIFA BEST Player Award 2023 =लियोनेल मेस्सी
नोट=बालोन Dr अवार्ड २०२३ जित्ने पनि =लियोनल मेस्सी
नोट=Time Athlete Of the Year 2023 जित्ने पनि=लियोनल मेस्सी
५) सन् २०२३ मा जेल सजाए सुनाइएका नोबेल पुरस्कार विजेता व्यक्ति को हुन्?
=एलेक्स वालीयात्सकी (२०२२ शान्ति तर्फ नोबेल पाएका)
६) सन् २०२३ को विश्व प्रतिष्पर्धात्मक बरियतामा प्रथम भएको राष्ट्र कुन हो?
=डेनमार्क
७) आदिकवि भानुभक्त पुरस्कार २०८० कस्लाई प्रदान गरियो?
=घनस्याम कँडेल
८) यु २० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो?
=उरुग्वे
९) ९६ औं ओस्कार अवार्डको लागि सिफारिस कुन चलचित्र लाई गरेको छ?
=हल्कारा
नोट:९५ औं ओस्कार अवार्ड लागि=एना झ्यालको पुतली गरिएको थिए।
१०) टाइम person of the year २०२३ का विजेता को हुन?=Taylor Swift
15/02/2024
शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा नेपाल पहिलो!
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा नेपाल पहिलो भएको छ।
राष्ट्रसंघीय तथ्यांकअनुसार
1️⃣ नेपाल (सुरक्षाकर्मीको संख्या ६२४७)
2️⃣ वंगलादेश (६१९७)
3️⃣ भारत (६०७३)
4️⃣ रुवान्डा
5️⃣ पाकिस्तान
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
44600