Ruvila Challange corporation RCC

Ruvila Challange corporation RCC

Share

Photos from Ruvila Challange corporation RCC's post 24/05/2022

मेरो देश एस्तो देश हो
जहाँका युबाहरु अफुलाई अरुको देशमा बेचेर Remittance देश मा भित्रायर
तेही Remittance फेरी बहिर पठाएर सामान किन्न ( भित्राउन) बहुत खूसी छौ ! (legal capital flight)
देश र जनतालाई सधै अरुको गुलाम र नोकर बन्न र बनाउन खुसि छौ।
अझै झन् illegal capital flight सोचेको भन्दा काहाली लाग्दो छ
अनि देश हाक्ने गुरुजी हरू झन खूसी छन र झन मान्छे बेच्न प्रोत्साहन गर्दै छन!
तर हामी सामान उत्पादन गरेर बेच्न ready छैनौ
मालिक बन्न ready छैनौ।
मालिक बन्न जानेका पनि छैनौ
हामीले त माफिया र दास बन्न मात्र जानेका छौ।
मालिक बन्न डर लाग्छ।
पैसाको अगाडी होइन पछाडी बस्न खुसि लाग्छ।
किनकि, हामि ..............
आफुले बाटो खन्न जान्दैनौ र अरुले खनेको बाटो मा अगाडी लाग्न पाइदैन।
अल्छि छौ !
कसैले कसैको बिस्वास गर्दैनौ
legally , systematically and professionally काम गर्न जन्नदैनौ र गराऊने capacity राखदैनौ !
पैसा लाई नोकर बनाऊँन मान्दैनौ !
पैसाको नोकर बन्न खूसी छौ !
हामी त पैसालाई पूजा गरेर राख़्ने मनुष्य पो त गाँठें !
किनकि हामी over smart छौ।
हाम्रो schooling नै आफु बेचिने मात्र छ नकी समान उत्पादन गरेर बेच्ने र मालिक बन्ने ।
किनकी हामी र हाम्रो देश १०० बर्ष भन्दा पछाडी छौ।
के तपाई पैसाको नोकर हुन बाट मुक्त हुन् चाहनु हुन्छ ?
के तपाई आफुलाई बेचिन बाट मुक्त भै समान उत्पादन गरि समान बेच्न चाहनु हुन्छ?
के तपाई नोकर होइन मालिक बन्न चाहनु हुन्छ ?
के तपाई विदेश मा पैसाको नोक्कर बन्द बन्द वाक्क भै नेपाल मा आएर मालिक बन्न चाहनु हुन्छ ?
क तपाई संग केहि गरौ भन्ने भावना, इच्छा शक्ति छ ?
के तपाइलाई केहि गरौ भन्ने भावना, इच्छा शक्ति हुदा हुदै पनि हात समातेर guide मान्छे छैन ?
के तपाइलाई केहि गरौ भन्ने भावना, इच्छा शक्ति हुदा हुदै पनि 'लगानी नै छैन, बाताबरण नै छैन, केहि हुदैन, केहि गर्न दिदैन भन्ने लाग्छ ?
तपाइलाई केहि गरौ भन्ने भावना, इच्छा शक्ति हुदा हुदै पनि 'लगानी नै छैन, बाताबरण नै छैन, केहि हुदैन, केहि गर्न दिदैन भन्ने लाग्छ
कृपया Ruvila challenge corporation लाई आफ्नो परिवार मानी इमान्दारीका साथ सम्झनुहोला।
हामी सधै तपाइको साथ मा साथ हातमा हात दिने छ।
यो हाम्रो भिस्म प्रतिज्ञा हो
नोट: हल्का र ख्यालख्याल मा नलिनु होला।
सबैलाई एउटा तराजु मा हालेर नाजोख्नु होला।

16/02/2022
Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Tripureshwar Chowk, Kathmandu, Nepal
Kathmandu