Hamro Share Market

Hamro Share Market

Share

21/04/2026

बज्ने खाली भाडो नै हो ठुलो आवाज दिने सिक्का नै हो !!!
भरी भाडो जति ठोके पनि आवाज कम नै हुन्छ नोट को आवाज नै आउदैन !!
त्यसैले आफु ले आफु लाइ धेरै नै महत्व दिनु हुन्छ त्यस बाट प्रष्ट हुन्छ तपाइ को ब्यक्तित्व !!!
कम बोल्नुस धेरै गर्न खोज्नुस !!!!

02/04/2026

"तिनपटक बिष्णु पौडेल जि अर्थमन्त्री हुनुभयो, तिनैपटक बुल भयो तर उहाँले एउटा सिन्कापनि भाच्नु भएन" - छोटेलाल रौनियार

02/04/2026

"तिनपटक बिष्णु पौडेल जि अर्थमन्त्री हुनुभयो, तिनैपटक बुल भयो तर उहाँले एउटा सिन्कापनि भाच्नु भएन"

01/03/2026

ए लौन आखै तिरमिरायो… हैन के हो यस्तो ? 🥱

02/02/2026

हजुरहरू कुन स्टकको टेक्निकल चार्ट एनालाइसिस चाहनुहुन्छ?
कमेण्ट गर्नुहोस्, चार्टसहित अपडेट ल्याइनेछ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu