Nice Recruiting Agency Pvt. Ltd.

Nice Recruiting Agency Pvt. Ltd.

Share

21/03/2023

सुबर्ण अवसर ‼️ सुबर्ण अवसर ‼️

⏰अन्तरबार्ता हुने समय : चैत्र १० र ११ गते (शुक्रवार र सनिबार )

UAE को बहुप्रथिस्तित अर्ध सरकारी कम्पनी बाट रोजगारीको सुनौलो अवसर।

कम्पनी : Imdaad llc. ( Semi- Government Co.)

पद निम्नलिखित :

✅ Male Cleaner - १०० जना
तलब : १०५० + बस्न

✅ Female Cleaner: १०० जना
तलब : ११०० + बस्न

✅ Female Housekeeping: १०० जना
तलब : १५०० + बस्न

✅ Male Lifeguard: ६० जना
तलब : १६२५ + बस्न

✅ Female Lifeguard : ६० जना
तलब: १६२५ + बस्न

✅ Rope Access Cleaner(level 1): ५० जना
तलब : १५०० + बस्न

✅ Rope Access Cleaner(Level 3): ५० जना
तलब : ५५०० + बस्न

काम गर्ने समय : १० घण्टा २६ दिन

नोटः अन्तरबार्ता भएको १५ दिनमा उड्न नसक्नेले कस्ट नगर्नुहोला ।

⏰अन्तरबार्ता हुने समय : चैत्र १० र ११ गते (शुक्रवार र सनिबार )

☎️ फोन नम्बर :
९८१८७७१४९८ / ९८१८४९५०५२ / ९८०३४०२७३७
९८२३२९६३५२ / ९८४६२७९५०७ / ९८१२५६९६३४

📮इमेल : [email protected]

03/09/2022

कतारको बहुप्रचलित कम्पनी *बिप डेलिभरि* का लागी १०० जना नेपाली ड्राईभिं लाईसेन्स वाहक बाईक डेलिभरिहरुको यहि मितिः २०७९ भाद्र २० र २१ गते कम्पनिका अरबि प्रतिनिधिबाट अन्तर्वार्ता लिईने भएकोले ईच्छुक आबेदकहरुलाई आफ्नो राहदानी सहित आवेदन फारम भर्न अनुरोध छ ।

उमेरः २१ देखि ३५ सम्म,
अंग्रेजि भाषाको ज्ञान भएको,
गुगल म्याप हेरि लोकेशन सेट गरि गनतब्य सम्म पुग्न सक्ने ।

सेवा सुबिधाहरुः
कम्पनीको युनिफर्म उपलबध हुने ,
बाईकमा पेट्रोल दिईने, मोबाईलमा डाटा दिईने ,
खाना स्वयंले बयवस्था गर्नु परेतापनि बस्नलाई रुम कम्पनीले दिईने छ ।
प्रत्येक डेलिभरि गरिएको टिप्स्बापत कतारी रियाल ४.५० दिईने छ र मासिक ५००+ डेलिभरि गर्नु पर्ने छ ।

अन्तर्वाताम छनौट भए पश्चात क्युभिसि एप्पोईण्टमेण्टका लागी कागजातहरु तैयार गरिने छ ।
मेडिकल फिट भई भिषा लागेको हप्ता दिन भित्र दोहा पुग्नु पर्नेछ ।

आवश्यक निबेदनमा हुनु पर्ने कागजातहरुः
पासपोर्ट,
लाईसेनस्,
बायोडाटा,
निलो पर्दामा खिचिएको फोटो (पासपोर्ट साईजको)
☎️ 01 4357256
📞9823296352-Monika Ma’am

*Nice Recruiting Agency (P) Ltd.*
Samakhusi-29, Kathmandu

10/08/2022

Hurry Up ,Urgent Requirements in Saudi Arab (One of the Reupted Restaurant of Saudi Arabia )

Free Visa & Free Ticket

Zero Cost (No Charges)

IF Opportunity Doesn’t Knock,Build A Door.

Want your business to be the top-listed Recruitment Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Samakhusi Marg 26, Kathmandu 44600
Kathmandu
44601

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00