Rumour Nepal

Rumour Nepal

Share

23/06/2026

रबि बालेनको मित्रता !! 💛

23/06/2026

GoodNews: बनका कर्मचारीले फालेको टेम्पोकी साउनीले ५ लाख रुपैयाँ क्षतिपूर्ति पाएकी छिन् । वन कार्यालयका कर्मचारीहरूले पैसा संकलन गरेर पीडित परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।

23/06/2026

सर्लाहीकी ईशा देवकोटाको प्रेरणादायी यात्रा 🇳🇵

सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अमेरिकाको टेक्ससमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत रहँदै अन्य विद्यार्थीलाई जहाज उडाउन सिकाइरहेकी छन्। डाक्टर बन्ने सपना देखेकी ईशाले परिस्थितिका कारण पाइलट पेशा रोजिन् र आज आकाशमा नयाँ उचाइ चुमिरहेकी छन्। सन् २०२७ सम्म ७०० घन्टा उडान अनुभव पूरा गरी अमेरिकाकै प्रतिष्ठित एयरलाइन्समा मुख्य पाइलट बन्ने उनको लक्ष्य छ। ❤️🫶

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu