Dreams Foundation
06/11/2023
अनुदान सहायता रकम जनतासम्म पुग्न नीतिगत, संस्थागत र प्रक्रियागत झमेला छन्। स्थानीय र प्रदेश सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्ने र प्रमुख जिल्ला अधिकारीले पुनर्निर्माणको रकम वितरण गर्ने विधि छ (विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुन:स्थापना अनुदान वितरण कार्यविधि, २०७८)।
-दीनानाथ भण्डारी
पश्चिम नेपालको भूकम्पको सन्देश विपद् व्यवस्थापन प्रभावकारी बनाउन विपद्को प्रकृति र प्रभावस्तर अनुसार तहगत, निकायगत जिम्मेवारी वहन गर्ने परि...
26/06/2023
कान्तिपुर सम्पादकीय: विपद् व्यवस्थापनमा गयल नहोस् सरकार
यसपालि पनि, मनसुन सुरु भएयता देशभर विभिन्न स्थानमा बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता घटना बढेका छन् । गृह मन्त्रालयका अनुसार एक सातायता मात्रै यस्ता झन्डै २ सय घटना भइसकेका छन्, जसमा कम्तीमा २२ जनाले ज्यान गुमाएका छन् । ३३ जना घाइते र ७ जना हराइरहेका छन् । दुई दर्जनभन्दा बढी पूर्वाधारमा क्षति पुगेको छ जबकि मनसुन अझै तीन महिना बाँकी छ । यसपालिको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण भए पनि कतिपय ठाउँमा खडेरी पर्ने र कतिपय ठाउँमा आरीघोप्टे वर्षाले जोखिम बढाउने सम्भावना उत्तिकै छ । त्यसैले, सम्भावित क्षति न्यूनीकरण गरी उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको तयारी अहिले नै दुरुस्त हुनुपर्छ ।
सम्पादकीय: विपद् व्यवस्थापनमा गयल नहोस् सरकार नेपालको भूगोल र भूगर्भ नै प्राकृतिक विपत्का दृष्टिले संवेदनशील छ । त्यसमाथि, बिनाअध्ययन भइरहेको ध्वंसात्मक निर...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Sunar Gau Marg, Rabinhawan Ktm 14
Kathmandu
44700
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |