Nepal Pulse

Nepal Pulse

Share

13/06/2026

कैलालीको गोदावरी–४ बासपानीमा सडक छेउ सानो व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी धनादेवी धामीको टेम्पु वन कर्मचारीले भिरबाट फालिदिए । ठेल्दै लगेर एक महिलाले जिविका चलाउन किनेकाे टेम्बाे फाल्ने अधिकार यिनिहरुलाई कसले दिएछ ? फाल्नै पर्ने हुँदा पनि त्यसरी वातावरणमा असर गर्नेगरी फाल्न हुन्न, त्याे ट्याम्पु फाल्ने यिनीहरुलाई कुनै अधिकार पनि हुँदैन ।

वर्षौँको मेहनतले जोडेको जीविकाको साधन एकैछिनकाे घमण्डमा नष्ट गर्ने अधिकार कसले दियो ? त्यसलाई तत्काल जागिरबाट निकालेर त्याे टेम्पाेकाे सट्टा नयाँ टेम्बाे किन्न लगाएर पाँच वर्ष जेल पनि हाल्नुपर्यो ।

डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले सडक अतिक्रमण हटाउने क्रममा टेम्पु नै भिरमा फालेका हुन् भन्ने जानकारी रहेछ।

कानुनी रूपमा सडक वा वन क्षेत्र अतिक्रमण हटाउने अधिकार सम्बन्धित निकायलाई भए पनि त्यस क्रममा निजी सम्पत्तिमा क्षति त्यसरी गर्न कुनै कानुनले दिँदैन।

09/06/2026

wow 😮
राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय 😮

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
44600