InfoTain Express
01/06/2026
चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै चार अर्ब दुई करोड रुपैयाँभन्दा बढी मूल्यका १५ हजार २७१ वटा विद्युतीय गाडी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ३७ करोड रुपैयाँले बढी हो। वीरगञ्ज भन्सारका अनुसार विद्युतीय गाडी आयातसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको छ।
01/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ ।
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
काठमाडौँ
Kathmandu