Beetv Nepal

Beetv Nepal

Share

28/05/2026

रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले किशोरीहरुलाई लक्षित गर्दै नगरपालिकाले विभिन्न समयमा सचेतनाका कार्यक्रम गरेको बताउनुभएको छ ।

28/05/2026

गुल्मीको इस्मा गाउँपालिकाको प्रशासनिक केन्द्र अन्ततः टुंगो लागेको छ । लामो समयको विवाद, अदालतको आदेश र राजनीतिक बहसपछि गाउँसभाले सर्वसम्मत रूपमा वडा नम्बर ५ चाँपटारीलाई स्थायी प्रशासनिक केन्द्र बनाउने निर्णय गरेको हो ।

28/05/2026

गुल्मी मोडेल हस्पिटल प्रा.लि. रेसुङ्गा नगरपालिका ९, तम्घास, गुल्मी (विज्ञापन)

26/05/2026

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा निजी खर्चमा निर्माण गरिएको चौतारा, फल्चा र ढुंगेधारासहितको संरचना वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Gulmi Tamghas
Kathmandu