Medical Confession Nepal
सरकारले ट्राफिक नियम मिचेमा ५० हजार सम्म जरिवाना तिराउने नियम ल्याउन लागेपछि जनताले यस्तो क्षतिपूर्ति पाउने नियम पनि आउनु पर्ने बताएका छन् ।
✅ बाटोमा देखिएको खाल्डो २४ घण्टाभित्र नपुरेमा : Rs.100,000
✅ ट्राफिक बत्ती बिग्रेको अवस्थामा नबनाएमा : Rs.100,000
✅ ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा : Rs.50,000
✅ राति सडक बत्ती बिग्रिएर नबलेमा: Rs.50,000
✅ ट्रायल पास भएको ७ दिनभित्र लाइसेन्स नदिएमा : Rs.100,000
✅ वर्षाको पानी जम्मा भई सडक डुबाएमा : Rs.500,000
✅ फुटपाथमा हिँड्ने ठाउँ राम्ररी नछुट्याएमा : Rs.50,000
✅ कागजात प्रक्रिया अनलाइन / पारदर्शी नबनाएमा : Rs.100,000
✅ सडकको लेन र मार्किङ स्पष्ट नभएमा : Rs.50,000
✅ सडक संकेत (साइन बोर्ड) स्पष्ट नदेखिने भएमा : Rs.50,000
✅ एम्बुलेन्सलाई बाटो दिने प्रणाली नबनाएमा : Rs.200,000
अरु थप्दै जाम् ।
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu