Balas Media
14/03/2026
श्री गोरक्षपात्रदेवता सिद्धरत्ननाथ_मठ चौघेरा दाङ्ग, पुर्व पीर योगी ब्रह्मनाथ ज्यूले लगातार अंनवरत रुपमा ४ वर्षसम्म मठाधिश भई पात्रदेवताको सेवा गरी तांन्त्रिक साधना गर्न सफल हुनुभएकोमा र यहाँले सनातन धर्म, अध्यात्म जागरण र कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएकोमा सम्मान,तथा नवनियुक्त मठाधिश पीर योगी ज्ञाननाथ ज्यूलाइ स्वागत कार्यक्रम तथा मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। नाथ सम्प्रदायको यो महान् परम्परा उहाँको नेतृत्वमा अझै फल्ने-फुल्ने विश्वास लिएका छौं।
🚩 जय गोरख! जय श्री सिद्धरत्ननाथ! 🚩 ॐआदेश
#नाथसम्प्रदाय #सिद्धरत्ननाथ #दाङ्ग #अध्यात्म #साधना #जयगोरख
13/03/2026
Sad News: केपी शर्मा ओलीको बुवाको निधन भएको छ! 😢
26/02/2026
झापामा १२ करोड ‘पैसा’ को ड-रलाग्दो स्क्याम,भारतीयसहित ७ जना प क्राउ परेका छन । झापा प्रहरीले प क्राउ गरेको जनाएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Anamnagar
Kathmandu
44600