Hem Raj Pant
Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
14/12/2025
केही कुरा
यहाँ,
जिन्दगीको त भर छैन
आज हो कि भोलि ?
खै कुन्नि कति बेला
के पो हुने हो ?
चाइने जो जागिर चाहिँ
स्थायी नै हुनुपर्ने रे,
हरे शिव!
नसकिने भो...
यो दु:खी आत्मालाई,
नसकिने भो... ।
✍️हीमरास
Photo Meta AI
#हीमरास
Hem Raj Pant
16/09/2025
मुक्तक
निमोठिन्छ चिमोटिन्छ मन, यो पीर यस्तै छ
पीरै पीरलेनै सुकेको झन, यो शरीर यस्तै छ
भोगाउँछ अनि देखाउँछ जिन्दगीको सफरले,
कठै बनेर मुनाको मदन, यो तक्दिर यस्तै छ ।
✍️ हेमराज पन्त 'हीमरास'
हाल युएई अबुधाबी
'यो तक्दिर यस्तै छ।' #साहित्य #नेपाली_मुक्तक #मुक्तक #नेपाली #नेपालीसाहित्य #muktak #Muktak Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
प्रतिदिन केही न केही खास गरेर
कहिलै हरेस नखाई प्रयास गरेर
एक दिन पक्कै सफल भइन्छ होला,
सिक्दै बुझ्दै नियमित अभ्यास गरेर ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Address
Kathmandu