Pipalboot view restaurant
13/04/2023
New year special
रक्तदान जिबनदान !!
बिश्व आक्रन्त पारिहेको कोभिड-१९ बाट उत्पन्न यश विषम परिस्थितिमा, अस्पताल हरुमा देखिएको रगतको अभाब लाई मध्य नजर गर्दै बानियाँटार युवा समाज द्वारा निम्न मिति, समय र स्थानमा आयोजना हुन गहिरहेको रक्तदान कार्यक्रममा सरिफ भएर पुन्य कमाउनु हुन सम्पुर्ण महानुभाब हरुमा हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति : २०७८/०९/१५ गते बिहिवार
समय : बिहान ९ बजे बाट दिउँसो २ बजे सम्म
स्थान : पिपलबोट भिउ रेस्टुरेन्ट, बानियाँटार हाइट, काठमाडौ
थप जानकारीको लागि : ९८५१०८६२०९ (प्रबिन बानियाँ)
आयोजक
बानियाँटार युवा समाज परिवार
30/10/2021
बानियाटार युवा समाज द्वारा शुभकामना आदन प्रदान कार्यक्रमका केही झलक....
10/09/2021
हाम्रो आत्मीय दाई हरु आज पिपल बोट रेस्टुरेन्ट मा ।
Click here to claim your Sponsored Listing.
Category
Contact the restaurant
Telephone
Website
Address
Tokha Road, Gongabu
Kathmandu