Multi Solution Nepal

Multi Solution Nepal

Share

10/06/2026

https://multisolutionnepal.com/
घरको भित्ता, बच्चाले कोरेको दाग, जुत्ता वा chair ले लागेको mark, toilet र closer को सानो ठाउँ बिग्रिएको छ भने अब धेरै पैसा खर्च गरेर painter बोलाउनु पर्ने झन्झट सकियो। अब Mini Hand Color Roller प्रयोग गरेर तपाईँ आफैंले घरमै सजिलै repair गर्न सक्नुहुन्छ। यसले सानो–सानो ठाउँमा पनि एकदमै सफा र smooth finishing दिन्छ, जसले गर्दा पुरानो दाग, खिया वा बिग्रिएको paint सजिलै छोप्न सकिन्छ।
यो tool घरका लागि मात्र होइन, office, shop, hotel जस्ता ठाउँमा पनि wall touch-up गर्न एकदमै उपयोगी छ। कुनाकाप्चा, door, window, toilet area जस्ता ठाउँमा प्रयोग गर्न मिल्ने र कुनै पनि color सँग compatible भएकाले यो सबैको लागि perfect solution हो। अब DIY (Do It Yourself) style मा आफैं काम गर्नुहोस्, समय र पैसा दुबै बचत गर्नुहोस्।
💸 Price: Rs. 999 मात्र ahile 699
📍 Multisolution Nepal, Kapan – Kathmandu
📞 Order Now:
☎️ 014155499
📱 9762692513 | 9802318900 | 9847392841
🚚 Kathmandu Valley भित्र Home Delivery Available
📲 WL Food App बाट पनि Order गर्न सक्नुहुन्छ
👉 http://onelink.to/3zyhf6
💬 Order गर्न: Name + Location Comment / Inbox गर्नुहोस्

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kapan Kathmandu
Kathmandu