Changing Nepal

Changing Nepal

Share

14/12/2022

आजभोली सवारी साधन दुर्घटना बढदो छ । कैयौ मान्छेहरुले अकालमै ज्यान गुमैराखनु परेको छ । यतिको रफ्तारले दुर्घटना बढिराखेको हुदा पनि यो कुरामा कुनै नियन्त्रण छैन । आखिरमा के गरदै छ सरकार ? अब नियम कानुन कडा गर्नु पर्यो । कसैको ज्यान दुर्घटनामा जानु भनेको सानो कुरा त हैन नि त्यसैले दुर्घटना गर्नेलाई कडा भन्दा कडा सजाए दिनु पर्यो अनि मात्रै सजाएको डरले भएपनि मान्छेहरुले सवारी कुदौदा धेरै ध्यान दिन्छन र सवारी दुर्घटना अलिक कम हुन्छ । हामीले गाडी अलिकति मात्रै ढिलो चलाउदा कुनै व्यक्तिको ज्यान बच्चछ भने तेती गर्नु हाम्रो लागि धेरै ठुलो दु:खको कुरा त हैन यो त उल्टै आफ्नो नि सुरखक्ष्य हो किनभने कैयौ पटक चालकले पनि यसरी ज्यान गुमौछन् ।

10/11/2022

हाम्रो देशमा आजभोली भैरखेको समस्याहरुको बारेमा त हजुरहरुलाई थाहा नै छ । हामीलाई चाहिने दैनिकिको सामानहरुको भाउ बढ्दै गएको त हजुरहरुलाई थाहा नै छ । पेट्रोलको भाउ बढेको बढेकै छ त्यसमाथी ग्यसको भाउ अचानक बढेर १८०० पुगेको छ तर समानको भाउ बद्दे अनुसार मान्छेको आयसोर्त बढेको छैन जसले गर्दा मान्छेलाई आफ्नो आवश्यकताहरू पुरा गर्न अत्यन्तै गाह्रो भैरखेको छ । के यो आइराखेको समस्या तथा बढ्दो महगाईले नजिकिदै गरेको
आर्थिक सङ्कटको संकेत गरकै होत ?

Photos from Changing Nepal's post 02/11/2022

"हरियो वन नेपालको धन" । नेपाल एउटा ल्याण्डलक राज्य हो जसले गर्दा नेपालमा थुप्रै किसिमका वनस्पतिहरु पाईन्छ । नेपालको ४१.५९ % क्षेत्र वनजंगलले ढाकेको छ ।
वनजंगल विनाशको क्रम बढ्दै गएको कुरा त हामीलाई अवगत नै छ । यसरी नै विनाश बढ्दै जाने हो भने केहि समय पछि नेपाली रुख बिरुवा र यीबाट उद्पादनहुने सबै कुराहरु लोभ हुदै जान्छन् । मान्छे बढेअनुसार रुख विरुवा त बढउन सकिदैन तर यिनिहरुको प्रयोग भने पक्कै घटाउन सकिन्छ । त्यसैले अब हामीले वनजंगल बचाउन आजै देखि लागि पर्नुपर्छ ।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu