Hope Hospital
17/07/2026
होटल लिरा (Hotel Lira) र होटल सप्तकोशी (Hotel Sapta Koshi) सँगको यो सम्झौता (MOU) मा हस्ताक्षर गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। यो सहकार्यले आगामी दिनमा पर्यटन तथा आतिथ्य (Hospitality) क्षेत्रमा नयाँ उचाइ हासिल गर्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। हामी दुवै संस्थाको उज्ज्वल भविष्य र व्यावसायिक सफलताको कामना गर्दछौँ। 🤝✨ #नयाँसहकार्य #व्यावसायिकयात्रा #होटललिरा #होटलसप्तकोशी"
14/07/2026
🤝 Partnership for Better Healthcare!
We are pleased to announce that a Memorandum of Understanding (MoU) has been officially signed between Manmohan Memorial Community Hospital and Hotel Melamchi, Sambhu Marg.
यो सहकार्यसँगै, hospital का स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन नयाँ यात्राको सुरुवात भएको छ। Looking forward to a fruitful collaboration! ✨
11/07/2026
A visionary leader. A dedicated healthcare professional. A trusted voice for doctors.
Proud to support Dr. Bikash Kumar Rauniyar for Nepal Medical Association Council Member.
Your Voice. Your Choice. Our Future. ✅
09/07/2026
🫀 मुटु स्वास्थ्य सचेतना | Heart Health Awareness
तपाईंको मुटुको ख्याल राख्नुस्, यसले तपाईंको जीवनलाई गति दिन्छ। स्वस्थ बानीहरू अपनाऔं, मुटु रोगको जोखिमबाट बचौं।
स्वस्थ मुटुका लागि केही महत्त्वपूर्ण टिप्स:
🚶♂️ दैनिक कम्तीमा ३० मिनेट हिँड्ने वा व्यायाम गर्ने
🥗 सन्तुलित र कम चिल्लो भएको स्वास्थ्यकर आहार खाने
🚭 धुम्रपान र मद्यपानबाट टाढै रहने
😴 पर्याप्त र आरामदायी निन्द्रा लिने
🩺 नियमित रूपमा रक्तचाप (Blood Pressure) र कोलेस्ट्रोल जाँच गराउने
यदि छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा धेरै थकाई लाग्ने जस्ता लक्षणहरू देखिएमा ढिला नगरी अस्पतालमा सम्पर्क राख्नुहोस्।
🏪 Manmohan Memorial Community Hospital (Hope Hospital)
📍 सिनामंगल, काठमाडौं (Sinamangal, Kathmandu)
📞 01-4527444 | 01-4528444 | +977-9745667826
✉️ [email protected]
🚑 २४सै घण्टा आकस्मिक तथा एम्बुलेन्स सेवा उपलब्ध छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Website
Address
Sinamangal
Kathmandu