Professional Engineering Network Nepal - PENN
03/07/2019
इंजीनियरिंग काउन्सिल स्वायत्त संस्था हुनुपर्छ। काउन्सिल लाई अझ शक्तिशाली बनाईयोस्।
इन्जिनियरिङ परिषद् विधेयकमा इन्जिनियरको चासो– परिषद्को स्वायत्तता नखोसियोस् काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक ०७६ मा भएका विभिन्न बुँदामा सरोकारवालाहरुले
31/05/2018
A department equipped with a huge number of 2000 engineers can't undertake the major national projects? It can't undertake the projects like fast track and even ring road expansion projects. Media is now quite sarcastic about this. Do we engineers realize this fact?
सडक विभाग विघटन गर्ने कि ? पञ्चायत कालदेखि सडक विभाग इन्जिनियरहरूका साथै लेखापाल, प्रशासन सबै प्रकारका कर्मचारीका लागि आकर्षक रोजगारी रहँ...
02/05/2017
का.म.न.पा मा नयाँ कार्यकारीको आगमन संगै भएका निर्णयहरु: वारेसमा थर्ड पार्टीको खारेजी, निर्माणस्थलमा नक्सा बम्बोजिम निर्माण भए/नभएको निरिक्षण गर्न इन्जिनियर खटाइने लगायतका कदमहरु स्वागतयोग्य छन् I साथै नक्सा पास प्रक्रियामा फाइल बुझाउने देखि लिएर स्वीकृतिको निमित्त डिजिटल सिग्नेचर समेत अनलाइन बाटै हुने प्रक्रिया को थालनी संगै ढिलासुस्ती लगायतका अनियमितताहरु स्वत हट्ने बिश्वाश लिन सकिन्छ I
काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने - Ratopati काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर ग...
17/11/2016
पुस मसान्त सम्म चाहिं मापदण्ड बिपरित का घरले पनि निर्माण सम्पन्न पाउने हो ? भन्न खोजेको अलि बुझिएन !
http://www.onlinekhabar.com/2016/11/502368/
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu