EPS TOPIK

EPS TOPIK

Share

10/07/2026

गणेश नेपालीको घटनाले मन दुखायो।

नेपाल प्रहरीलाई आग्रह छ गम्भीर घाइतेलाई अपराधीझैँ होइन, मानवलाई मानवजस्तै व्यवहार गर्नुस्। आफ्नै संगठनभित्र जुन अमानवीय व्यवहार केही प्रहरीले आफ्ना सिनियरबाट भोग्नुपरेको गुनासो गर्छन्, त्यो संस्कृतिले सर्वसाधारणसम्म नपुगोस्।

29/06/2026

📢 Root Industry–2026 को वैकल्पिक उम्मेदवार छनोट सम्बन्धी नयाँ सूचना प्रकाशित भएको छ।

सम्बन्धित वैकल्पिक उम्मेदवारहरूले आफ्नो दर्ता नम्बर मिलाएर सूचना ध्यानपूर्वक हेर्नुहोस् र तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्नुहोस्।

कृपया यो सूचना सम्बन्धित साथीहरूसम्म पनि पुर्‍याइदिनुहोस्। 🙏

23/06/2026

स्क्रोल गरिरहेका हातहरू एकछिन टक्क रोकिए 🤔
कतिलाई रहर छ होला तर कतिलाई बाध्यताभित्रको पनि बाध्यता छ।यो तस्बिर खिच्न पनि समयको बाध्यता परिवार को लागि खुसी

उहाँ कुन देश जाँदै हुनुहुन्छ होला ।

02/06/2026

इपिएस सेन्टरको प्रमुख नेपाली नागरिक रहेको र उसले भ्रष्टाचार गरेको भन्ने सम्बन्धमा समाचार प्रकाशन भएपश्चात् त्यस सम्बन्धमा नेपाल स्थित इपिएस सेन्टरद्वारा प्रकाशित ध्यानाकर्षण

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu