Setoghar online

Setoghar online

Share

23/04/2026

हामीले पहिले मेहनतले बानी विकास गर्नुपर्छ पछि बानीले हामीलाइ गञ्तव्यमा पुर्याउँछन् ।

21/04/2026

हाम्रो लागि आवश्यक र अनिवार्य जैव रसायनहरु

09/02/2026

Daily Routine = Ex*****on Power
सानाे बदलावले कसरी ल्याउँछ ठूलाे परिणाम ?

हामीमा राम्रो योजना हुनु मात्र पर्याप्त हुँदैन।
त्यो योजना कार्यान्वयन (Ex*****on) हुन सक्ने पनि हुनुपर्छ।

यदि योजना सजिलै कार्यान्वयन गर्न सकिने छैन भने,
त्यो कागज वा सोचमै सीमित हुन्छ।

Ex*****on केवल इच्छाशक्ति होइन,
यो दैनिक routine को परिणाम हो।

जब routine स्पष्ट हुँदैन,
निर्णय ढिला हुन्छ,
ध्यान (focus) टुट्छ,
र काम अधुरो रहन सक्छ।

तर सानो तर स्थिर routine ले
ऊर्जा जोगाउँछ,
काममा तुरुन्त ध्यान केन्द्रित गराउँछ
र काम अघि बढाउँछ।

किनकि हाम्रो मस्तिष्क
स्पष्टता मन पराउँछ।
अलमलमा उसले सही दिशा भेट्न सक्दैन।

स्पष्ट routine = निरन्तर execution।

यही कारण
सानो तर निरन्तर routine
कालान्तरमा ठूलाे सफलताको
बलियो आधार बन्छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


बागबजार
Kathmandu