Sushil Puri
नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने, आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन बन्देज
20/09/2024
न्यूजपोलार डटकम पाँचौं वर्षमा । ताजा, नयाँ र सत्यतथ्य सूचना पस्किने हाम्रो काम निरन्तर रहने छ । सूचनाको यो अविरल यात्रामा अहिलेजस्तै स्पात र अब्बल भएर आगामी दिन पनि पाठकहरुको मनमुटुमा रहीरहन सकौँ । सबैमा हाम्रो धेरै धेरै शुभकामना र धन्यवाद ज्ञापन गर्दछौँ ।
24/07/2024
सौर्य एयरको विमान दुर्घटनामा १५ जनाको निधन
photo: nepal police
त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना
नयाँ सत्तासमीकरण बनाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति भएको छ ।
यो सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने छन् । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसचिव १० वटा मन्त्रालय लिने सहमति भएको छ ।
कांग्रेस र एमालेबीच भएको सहमतिमा के छ ?
१. केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२. प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४. प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६. संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७. प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।
संविधान संशोधन गर्न दुई तिहाइ पुर्याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ ।
दुई तिहाइ पुर्याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको हो ।
19/06/2024
प्रहरीका कमान्डोद्वारा संसद् परिसरमै गोली हानेर आत्महत्या-News Polar काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेर आत्म...
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Website
Address
Anamnagar, Kathmandu, Nepal
Kathmandu