Lokesh Chhetri

Lokesh Chhetri

Share

24/05/2026

दीपेन्द्रको कप्तानीमा नेपालको टिम घोषणा, यी चार खेलाडीको कमब्याक

एसियन गेम्स छनोटका लागि क्यानले आइतबार दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। यूएईसँगको सिरिजमा मौका पाएका अर्जुन साउद, बसिर अहमद, गुलशन झा, हेमन्त धामी र सन्तोष यादवलाई एसियन गेम्स छनोटमा राखिएको छैन।

उनीहरूको स्थानमा आसिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी र करण केसीलाई पुनरागमन गरेका छन्। ३१ मेदेखि ९ जुनसम्म हुने यो प्रतियोगिताबाट सेमिफाइनल पुग्ने ४ टोलीले एसियन गेम्समा स्थान बनाउने छन्।

23/05/2026

टियू स्टेडियमा ताली बजाउने नयाँ तरिका, सिटमा पर्न थाले चिरा

23/05/2026

गज्जब लयमा सन्दीप लामिछाने, १० म्याचमा लिए २५ विकेट

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu/29
Kathmandu
44600