Learn korean language
26/04/2025
TRY THIS
रोजगार आवेदन (Job Application Form) 9816161180
१. राहदानको रङ्गिन स्क्यान ( Passport colour scan ) [ कम्तिमा एक वर्ष Validity रहेको] (Less than 200kb)
२. मेडिकल रिपोर्टको स्क्यान ( Scan of medical report ) (Less than 200kb)
३. हालसालै खिचिएको सेतो पृष्ठभुमी भएको सेतो कपडा नलगाएको दुवै कान र छाती माथिल्लो भाग देखिने पासपोर्ट साईज डिजिटल फोटो ( PP sized photo in White background, Not worn white dress, upper chest and both ear should be clearly visible ) (Less Then 15kb)
४. फाराम भर्दा फाराम भर्ने दिनको अघिल्लो दिनमा चलेको विनिमय दर अनुसार 5$ बराबरको नेपाली रुपैँया अनलाईन द्वारा तिर्नुपर्दछ। यो Khalti wallet बाट तिर्न सकिन्छ।
५. 'क' वर्गको बैङ्कको चेकको रङ्गिन स्क्यान ( Colour Scan of 'A' Class bank's cheque ) (Less than 200kb)
६. प्रहरी चारित्रिक प्रमाणपत्र ( Police clearance report) [ परराष्ट्र मन्त्रालयका छाप आवश्यक नपर्ने] ( Less than 200kb)
७. रोजगार आवेदन फाराम ( Job application form ) अनलाईन भर्नु पर्दछ
18/01/2025
EPS TOPIK NEW BOOK LISTENING WITH NEPALI TRANSLATE नमस्कार म कोरियन भाषा प्रशिक्षक गणेश कुँवर एन्जल कोरियन भाषा बाट तपाई हरु लाई नया बेसिक वा एड भान्स क्लास चाहिएमा ...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bagbazar
Kathmandu