Nirmal Raj Poudel
22/12/2024
यहाँहरुको हौसला र प्रेरणाले फेरि एउटा नयाँ गित लिएर आएको छु ।आशा छ हजुर हरूलाई अवश्य राम्रो लाग्ने छ भन्ने विश्वास लिएको छु साथै प्रतिक्रियाको अपेक्षामा छु।
चिरबिर चरी मायालु परी / Chirbir Chari Mayalu Pari #nirmalrajpoudel #ashmitaadhikari Special Thanks: Mr Madhav Thapa (Mad Treasure Pvt. Ltd.)Special Thanks: Godawari Village Resort, GodawariSpecial Thanks: Hattiban Resort, DakshinkaliArtist: ...
27/09/2024
बिगत दश, पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दशैँ को रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो। तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ। त्यसै कारण हाम्रा पालाका गित, संगित ,तथा प्रस्तुति हरु लाई हालका हाम्रा सन्तति हरुले पनि थाहा पाउन,महसुस गरुन भन्ने उद्देश्यले तयार पारिएको यो गाना लाई सुनेर, हेरेर हजुर हरुको सही प्रतिकृया को अपेक्षा गरेको छु।
Click Here to watch:
BADA DASHAIN BADA DASHAIN - New Song | Nirmal Raj Poudel, Samanta Thapa, Mohit Munal, Manish Poudel Nirmal Raj Poudel's New Dashain Song 2081 "Bada Dashain Bada Dashain, Harsha Ko Aagaman"Singer(s):Nirmal Raj Poudel, Samanta Thapa, Mohit Munal, Manish Poude...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Old Baneshwor
Kathmandu
44600