Alexander Puspa Raj Shrestha
24/01/2026
मेरो बाल्यकालदेखि सँगै हुर्किएको, केवल मित्रता मात्र नभई दाजुभाइ जस्तो घनिष्ठ सम्बन्ध गाँसिएको मेरो मित्र—सुधान्शु कोइराला। म व्यक्तिगत रूपमा कुनै पार्टीमा नभए पनि, आज उहाँ बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुमा म अत्यन्त गर्व महसुस गर्दैछु।
कोइराला परिवारको पहिचान बोकेको, स्वर्गीय डा. अरुण कुमार कोइरालाका सुपुत्र, सुधान्शुको चुनावी यात्रा केवल व्यक्तिगत उम्मेदवारी मात्र होइन। यो बाँकेका जनताको भलो, सम्झना र मूल्यको सम्मानको यात्रा पनि हो। सानैदेखि उहाँले देखाएको इमानदारी, जनताप्रतिको समर्पण र निष्ठा नै अबको नेतृत्वको आधार हुनेछ। उहाँले आफ्नो जीवनमा न्याय, सत्य र सेवा भावको मूल्यलाई सधैं उच्च स्थानमा राख्नु भएको छ।
अन्तमा, सुधान्शु, तिमीलाई यो मेरो अत्यन्तै महत्त्वपूर्ण सन्देश हो:
“तिमी जेएनजीका माग, शहिदहरूको सपना, जनता र आशाको भरोसा कहिले नतोड। तिमी केवल सक्षम नेता मात्र होइनौ; नेपाली कांग्रेसको मूल्य र विश्वासको गार्जियन भएर अगाडि बढ। म पूर्ण विश्वास गर्छु, तिमी बाँकेका जनता र नेपाली कांग्रेसका मान्यतालाई सधैं सम्मान गर्दै जिम्मेवार नेतृत्व प्रदान गर्ने छौ।”
05/01/2026
"It’s not only your dream; it’s mine too — to live a long and meaningful life.
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
Kathmandu
446600