Engineering Mathematics-CTEVT

Engineering Mathematics-CTEVT

Share

19/11/2020

Chance for the Pass list and Alternative candidate of CTEVT

विद्यार्थी भर्ना सम्बन्धी सूचना !

शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि CTEVT ले प्रकाशन गरेको डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरुको पूर्णशुल्किय कोटा तर्फको Main Candidate सूचीमा उत्तीर्ण विद्यार्थीहरुलाई २०७७/०७/२८ गतेसम्म भर्नाका लागि म्याद दिइएकोमा सो मितिसम्म निम्नानुसारका विषयहरुमा केही विद्यार्थीहरु भर्ना हुन नआई कोटा रिक्त रहन गएकाले प्रवेश परीक्षाको नतिजाअनुुसार उत्तीर्ण सूूची (Alternative, Cut Off, Pass List) मा रहेका ईच्छुक विद्यार्थीहरुलाई भर्नाका लागि मिति २०७७/०८/०९ गते सम्म यस विद्यालयमा आवेदन गर्न सूचित गरिन्छ ।
१. सिभिल इन्जिनियरिङ : कोटा – केही
२. कम्प्युटर इन्जिनियरिङ : कोटा – केही
सम्पर्क नं.: ९८५१२०७४३०, ९८४९७३७९१७

16/09/2020

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

CTEVT बाट सम्बन्धन प्राप्त, दक्ष तथा अनुभवि प्रशिक्षकहरुद्वारा सुबिधा सम्पन्न कक्षाकोठा तथा ल्याबहरुमा पठनपाठन हुने यस Budhanilkantha Technical School मा शैक्षिक सत्र २०७७/७८ को लागि ३ वर्षे डिप्लोमा तहमा अध्ययन गर्न चाहने SEE उतिर्ण विधार्थीहरुको लागि भर्ना आवेदन फाराम खुल्यो ।

📌 फाराम भर्ने अन्तिम मिति : २०७७/०६/१५ गते

📌 कार्यक्रमहरु :
१. डिप्लोमा सिभिल इन्जिनियरिङ (DCE) - ३ बर्षे
२. डिप्लोमा कम्प्युटर इन्जिनियरिङ (DCOM) - ३ बर्षे

📌 जम्मा उपलब्ध सिट संख्या : ४४

📌 फाराम भर्ने तरिका :
१. विध्यालयमा सम्पर्क गर्ने
२. तलको लिन्कमा क्लिक गरि google form भरि sumbit गर्ने ।
https://docs.google.com/forms/d/e/1FAIpQLScueBnc_1YO17K3k0clzWNj-xX2UfcuzF-D5IPyKub8GNx3JA/viewform?usp=sf_link

📌 सम्लग्न गर्नु पर्ने कागजातहरु :
१. SEE/SLC को लब्धाङ्कपत्र
२. SEE/SLC को चारित्रिक प्रमाणपत्र
३. हालसालै खिचिएको passport size को फोटो - २ प्रति

🔺️थप जानकारीको लागि फोन नं. ०१४८२३००, ९८५१२०७४३०, ९८४९७३७९१९

Lecture 24, Matrices and Determinants 15/09/2020

Lecture 24, Matrices and Determinants

Lecture 24, Matrices and Determinants Engineering Mathematics II Diploma in Engineering(CTEVT)

Lecture 20, Complex Number Numerical(Part-2) 25/08/2020

Lecture 20, Complex Number Numerical(Part-2)

Lecture 20, Complex Number Numerical(Part-2) Engineering Mathematics II Diploma in Engineering(CTEVT)

Lecture 18, Complex Number 20/08/2020

Lecture 18, Complex Numbers

Lecture 18, Complex Number Engineering Mathematics II Diploma in Engineering(CTEVT)

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Budhanilkantha Technical School
Kathmandu
977