Bank Job Info

Bank Job Info

Share

24/06/2025

CAREER OPPORTUNITIES Position Trainee Customer Assistant For NEPAL SBI BANK LTD.

21/09/2024

#सुचना #सुचना #सुचना

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मिति २०८१/०६/०२ गते

यस वित्तीय संस्थाको लागि देहाय बमोजिमका कर्मचारीहरूको आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

क्र.स.

पद/श्रेणी

संख्या

१.

केही

शाखा प्रबन्धक (सुपरिवेक्षक / कनिष्ठ अधिकृत)

२.

प्रशिक्षार्थी सहायक

केही

आवश्यक न्यूनतम योग्यता

स्नातक तह उर्तिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा ३ वर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा ५ वर्ष कार्य गरेको। (शाखा प्रबन्धक भई कार्य गरे कालाई प्राथमिकता दिइने छ ।)

एस.एल.सि. वा एस.ई.ई. पास गरेको । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक । सावारी साधन र चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिइनेछ ।

परीक्षाको किसिम

अन्तर्वार्ता

कार्यालय

अनुगमन कार्यालय मुग्लिन अन्र्तगत पर्ने शाखाहरु

अन्तर्वार्ता

अनुगमन कार्यालय मुग्लिन अन्र्तगत गण्डकी प्रदेश र वाग्मती प्रदेमा रहेका शाखाहरुमा कार्य गर्ने गरी स्थानियलाई प्राथमिकता दिईने छ । दरखास्त दिने अन्तिम मितिः २०८१ असोज १७ गते बुधबार ।

रीत नपुगेको अथवा म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही हुने छैन । रीतपूर्वक प्राप्त आवेदन मध्ये छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।

कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ ।

सहायक श्रेणीका लागी १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र अधिकृत श्रेणीका लागी १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका हुनु पर्नेछ । साथै महिलाको हकमा थप पाँच वर्ष उमेरको समेत योग्य हुनेछ ।

इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुलेको बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको इमेल मार्फत [email protected] वा वित्तीय संस्थाको वेबसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

पदपूर्ति समिति

गणपति लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय शुक्लागण्डकी -०४ दुलेगौंडा तनहुँ ।

09/10/2023

Written examination result for Junior Assistant Training

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu