Joint Vision
10/06/2026
CIIN ले यस्तो सूचना जारी गरेको छ है । ध्यान दिनुुहोला । exam छुटला है फेरि ?
सूचना
सम्पूर्ण परीक्षार्थीहरूलाई जानकारी गराइन्छ कि मिति ११ जुन २०२६ (२०८३ जेठ २८ गते) मा हुने Cambridge Upskill परीक्षा निम्न स्थानमा सञ्चालन हुनेछ:
AEIRC, बबरमहल (नेपाल टेलिकमको सामुन्ने) 📍 https://maps.app.goo.gl/p9cvVuHQiBYUAXro8?g_st=iw सम्पूर्ण परीक्षार्थीहरूलाई समयमै परीक्षा स्थलमा उपस्थित हुन तथा सक्कल राहदानी सहित परीक्षा सुरु हुनुभन्दा १ घण्टा अगाडि उपस्थित हुन जानकारी गराइन्छ। परीक्षास्थलमा टेस्ट डिभाइस उपलब्ध गराइनेछ। धन्यवाद।
Advance Education & Innovative Research Center (AEIRC) · Kathmandu Find lokale virksomheder, se kort og få rutevejledninger i Google Maps.
Think of going Japan. First learn Japanese language at Joint Vision Consultancy.
Address: Bagbazar (Near PK Campus), Kathmandu
Contact: 9813360014, 9841800307
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
44611