Online Today Update
17/03/2024
१८ वर्षीय युवतीको हत्यारा पक्राउ !!! - ONLINE TODAY UPDATE Spread the loveकाठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभीर स्थित शिवपुरी राष्ट्रिय निकुन्जको जंगलमा २०८०....
White khabar HD र प्रहरी प्रती आभार व्यक्त 🙏🙏
“अवैध हतियार र लागु औषध खैरो हेरोइन सहित भक्तपुरमा २ जना व्यक्तिहरू पक्राउ”
भक्तपुरको सुर्यविनायक न.पा.वडा नं. १० नलिन्चोक एरियामा मिति २०८०।०८।२८ गते दिउँसो १३:०० बजेको समयमा उपत्यका अपराध अनुसन्धानका प्रहरी टोलिले अवैध हतियार तथा लागु औषधको ओसार-पसार तथा कारोवार हुदै छ भन्ने गोप्य सूचनाको आधारमा दुई जना व्यक्तिलाई प्रहरी विशेष टोलीले पक्राउ गरेका छन ।
पक्राउ पर्ने मा इलाम न.पा.०९ वर्ष ३९ को चिरन्जीवी सिन्चुरी र कावासोती न.पा.०२ वर्ष ३१ का लेख बहादुर कार्कीलाई प्रहरीले चेकजाँच सोधपुछ गर्ने क्रममा उनीहरुको साथबाट KF 7.65 लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान-१, र सोही पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान-१ र लागु औषध खैरौ हेरोईन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ गरेका हुन्।
पक्राउमा पर्नेहरुलाई २०८०।०८।२९ लागु औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि म्याद थप गरि प्रहरी वृत जगाती भक्तपुरमा पठाईएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Kathmandu