Nepali Muslim Community

Nepali Muslim Community

Share

24/04/2026

अत्यन्तै जरुरी सुचना !!
मदरसा तथा मदरसा सञ्चालन व्यवस्थापन सम्बन्धि निवारण उपलब्ध गराउन पुन ताकेता अत्यन्तै जरुरी सुचना!

22/04/2026

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्याग गरेको बताएका छन्।

उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”

17/04/2026

स्ट्रेट अफ हर्मुज खुला गर्ने इरानको घोषणा, ट्रम्पले दिए धन्यवाद!
इरानका विदेशमन्त्री अब्बास अराघची ले स्ट्रेट अफ हर्मुज युद्धविराम अवधिभर पूर्ण रूपमा खुला रहने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल ‘X’ मा जारी वक्तव्य अनुसार, लेबनानमा जारी युद्धविरामसँग समन्वय गर्दै हर्मुज जलडमरू हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमनलाई खुला गरिएको बताइएको छ।

यो निर्णयले अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Want your place of worship to be the top-listed Place Of Worship in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu