Digital Media Foundation
बेस्ट मिडिया अवार्डका लागि आवेदन आह्वान
प्रकाशित मिति : २०८२ असोज १० गते
नेपाल पत्रकार महासंघले “बेस्ट मिडिया अवार्ड २०८२” का लागि इच्छुक सञ्चारमाध्यमहरूबाट आवेदन आह्वान गरेको छ।
बेस्ट मिडिया अवार्ड (Best Media Award) नेपाल पत्रकार महासंघले प्रदान गर्ने पुरस्कार हो। यो अवार्ड नेपालका सञ्चारमाध्यमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा भएका असल अभ्यासलाई प्रोत्साहित गर्न शुरू गरिएको हो । नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्ने यो अवार्डको उद्देश्य हो।
आवेदनका लागि योग्यता
– नेपालमा विधिवत दर्ता भएका निजी, सरकारी, सामुदायिक वा गैर–नाफामूलक सञ्चारमाध्यम
– कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेको
– आर्थिक वर्ष २०८१/८२ सम्म नवीकरण गरिएको
आवेदन विधि
- इच्छुक सञ्चारमाध्यमले निम्न लिंकमार्फत अनलाइन फारम भरेर आवेदन दिन सक्नेछन् ।
- https://forms.gle/RyxCtkboCq1CXmJs6
- आवेदन बुझाउने अन्तिम मिति : २०८२ असोज २५ गते शनिबार
Federation of Nepali Journalists International Alert
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Anamnagar
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |