Manav Sewa Foundation
19/05/2026
आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 #मंगलबार
10/05/2026
मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो । ❤️🙏
भोकाएकालाई भोजन, असहायलाई साथ, दुःखीको आँसु पुछ्ने काम नै साँचो मानवता हो । मानिस भएर जन्मिनुको अर्थ केवल आफ्नो लागि बाँच्नु होइन, अरूको जीवनमा पनि आशाको उज्यालो बन्न सक्नु हो ।
सानो सहयोगले कसैको जीवन बदलिन सक्छ, त्यसैले सकेसम्म प्रेम, दया र सहयोग बाँडौँ । 🌸🙏
Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Buddhanagar, Baneshwor
Kathmandu
44600