BPSubedi

BPSubedi

Share

12/06/2023

म नेपाली
अर्को जनममा
चीनमा रेड पाण्डा बनेर जन्मूँ

मेहनत नचाहिने
बुद्धि नचाहिने
कुनै समस्याको पनि
चिन्ता, चिन्तनबाट मुक्त
बेखबर आफ्ना र अरुका उहापोहबट
मस्ताराम, बिन्दास !

Want your school to be the top-listed School/college in Kaski?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kaski
NA