SEED Foundation

SEED Foundation

Share

12/12/2025

सुचना !
विपन्न तथा निम्न अाय भएका महिला दिदी वहिनीहरूकाे क्षमता अभिवृदी गर्ने उदेश्यले ६ महिने सिलाइ कटाइ तालिम यही २०८२ पौष ५ गते देखी नयां समुह काे लागि संचालन हुने हुदां यही पौष १ गते भित्र इच्छुक महानुभावहरूले सिड फाउन्डेशन मा निवेदन दिनुहुन अनुराेध गरिन्छ ।
सम्पर्क नं ९८५६०२३८२८, ९८१६६६२३२०

Photos from SEED Foundation's post 27/10/2025

राधाकृष्ण वृध्दाश्रम व्यवस्थापन समिति द्वारा वृध्दाश्रमको समग्र विकास र संचालनमा स्थापनाकाल देखी सीड फाउन्डेसन मार्फत सहयोग पुर्याउदैं आउनु भएको क्रिष्टोफ स्विमर र सिड फाउन्डेसनको नयां कार्य समितिलाई स्वागत सम्मान कार्यक्रम ।

Photos from SEED Foundation's post 27/10/2025

पोखरा महानगरपालिका र सिड फाउन्डेसनको सहकार्यमा पचभैया आमा समुह र सक्रिय आमा समुह चौर ले गरेको सामुहिक सयपत्री फुल खेती !

Want your organization to be the top-listed Non Profit Organization in Kaski?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara-31, Pachbhaiya
Kaski
33700