Edainiki

Edainiki

Share

जनप्रतिनिधि र कर्मचारीको साझा सहकार्यले नै दुवै पक्षको कार्यकाल सफल हुने हो: प्रमुख प्रशासकी 26/08/2024

निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ । सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः

जनप्रतिनिधि र कर्मचारीको साझा सहकार्यले नै दुवै पक्षको कार्यकाल सफल हुने हो: प्रमुख प्रशासकी पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्.....

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ - Everest Awaj 15/08/2024

‘दिलसरा’ विशेषगरी नारी कथानक चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्षरत छन् र समाज र राष्ट्रलाई अग्रदिशातर्फ डो¥याउन अभिप्रेरित गर्न सक्छन् त्यस्ता जुझारु महिलाहरुको खोजी गरी समाज र राष्ट्रमा नै चिनाउने चलचित्र टिमको उद्देश्य रहेको चलचित्रका कार्यकारी निर्माता प्रेम थापामगरले बताए ।

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ - Everest Awaj पोखरा । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजाग...

मनसुन फोटो वाक गर्दै कास्कीका फोटो पत्रकारहरु पुगे ढिकीडाँडामा - Everest Awaj 20/07/2024

भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर्षक र रमणीय छन् । यीनै पर्यटकीय स्थानहरुलाई क्यामेरामा कैद गरेर प्रचार प्रसार गरि पर्यटन प्रवद्धन गर्नमा पोखराका फोटो पत्रकारहरुको योगदान अतुलनिय छ । यहि सन्दर्भमा नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक २०२४ गरेको छ ।

मनसुन फोटो वाक गर्दै कास्कीका फोटो पत्रकारहरु पुगे ढिकीडाँडामा - Everest Awaj पोखरा । भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर.....

11/07/2024

बर्खाको समय, देशभर बाढीपहिरोको जोखिम छ । छोटो समयमै कयौले ज्यान गुमाए । यात्रा गर्नु अगाडी सडकको अवस्था बुझेर मात्रै गर्ने गरौँ,जसका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ, धन्दवाद 🙏

गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन,दिक्पाल र सुष 08/06/2024

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङमा २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो र रातो कलर वेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।

गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन,दिक्पाल र सुष पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्ज.....

शुक्रबार हुने आठौँ पोखरा स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पुरा - Everest Awaj 09/05/2024

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ ।

शुक्रबार हुने आठौँ पोखरा स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पुरा - Everest Awaj पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्.....

Want your business to be the top-listed Media Company in Kaski?
Click here to claim your Sponsored Listing.

Address


Pokhara
Kaski
33700