SMILE - Success Medical Institute For Laboratory Education

SMILE - Success Medical Institute For Laboratory Education

Share

12/03/2026

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले दुई जना (खुला=१, महिला=१) ल्याव टेक्निसियन पदको लागी आज विज्ञापन गरेको छ।

10/03/2026

हार्दिक बधाई तथा आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। 🎉🎉

Photos from SMILE - Success Medical Institute For Laboratory Education's post 25/02/2026

खुशीको खबर।

गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा खुला तथा समावेशी प्रतियोगिताको लागि चार (4) जना मेडिकल ल्याब टेक्नोलोजिष्ट तथा आठ (8) जना ल्याब टेक्निसियन पदको लागि विज्ञापन आह्वान गरेको छ।

मेडिकल ल्याब टेक्नोलोजिष्ट (सातौं तह):
खुला = 2
महिला = 1
अन्तरतह= 1
जम्मा = 4

ल्याब टेक्निसियन पाँचौं तहतर्फ
खुला = 4
महिला = 1
आ.ज. = 1
वि. खस आर्य = 1
अपाङ्ग = 1

अनुभवी प्रशिक्षकद्वारा प्रभावकारी Online तयारी कक्षाको खोजीमा हुनुहुन्छ? हामीलाई सम्पर्क गरिहाल्नुहोला।

Want your school to be the top-listed School/college in Kaski?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Pokhara
Kaski
33700