Gurukul Academy
25/04/2026
आदरणीय अभिभावकज्यू,
नमस्कार।
विषय: विद्यालय सञ्चालन सम्बन्धमा।
उपरोक्त सम्बन्धमा यस विद्यालयका सम्पूर्ण गतिविधिहरू मिति २०८३/०१/१४ गते सोमबार देखि सुचारु हुने भएकोले आफ्ना नानीबाबुहरूलाई समयमा अनुशासित रूपमा विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध छ ।
प्राचार्य
📢 Notice: Annual Exam Result Day 📢
We are pleased to inform all students and guardians that the Annual Exam Results will be published as per the following schedule:
🗓 Date: 2082/12/30 (Monday)
⏰ Time: 8:00 AM – 10:00 AM
All students are requested to be present on time to collect their results.
Best wishes to everyone for a bright and successful future! 🌟
भोलि मिति २०८२/१२/१९ गते विहिबार बाट विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूलाई जानकारी गराइन्छ।
सूचना
केही विशेष परिस्थितिका कारण भोलि मोति २०८२/१२/१८ गते विद्यालय बन्द रहने जानकारी गराइन्छ।
साथै, भोलि सञ्चालन हुने भनिएको परिक्षा अब आगामी शुक्रबार सञ्चालन गरिनेछ।
विहिबार = 4-9(Health and opt. Maths
शुक्रवार = 4-9 (computer)
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kapilvastu