Achyut Mainali

Achyut Mainali

Share

Photos from Achyut Mainali's post 24/03/2026

“चुनावी खर्चको पूरा विवरण सार्वजनिक गरिएको जानकारी गराउँदछौं।

02/03/2026

प्रचार प्रसारको अन्तिम दिन
निजगढ
प्रश्न गरौं
सूर्य रोजौ।
#फाल्गुन_२१ #सुर्यमा_भोट #सूर्यचिन्ह #बारा१ #हामीगर्छौंत्यसैलेएमाले

02/03/2026

अच्युत प्रसाद मैनाली नै किन भन्ने प्रश्नको उत्तर स्थानीय मतदाताको बोलीले पुष्टि गर्दछ। सधैं जनताको माझमा उभिदै, जनताको आवाज बन्दै निरन्तर जनाको साथमा उभिदै आउनुका साथै देशको स्वाभिमान, राष्ट्रीयताकाे पहरेदारी गर्दै आएको सबैलाई अवगत नै छ। त्यसैले पनि फेरि एक चोटि बारा क्षेत्र नं १ बाट हजुरहरुले सूर्यमा भोट गरी अत्यधिक मतले विजयी गराउनु हुन्छ भन्नेमा विश्वस्त छु।
-अच्युत प्रसाद मैनाली
प्रतिनिधिसभा सदस्य
बारा क्षेत्र नं १
#हामीगर्छौंत्यसैलेएमाले #फाल्गुन_२१

Want your public figure to be the top-listed Public Figure in Kalaiya?
Click here to claim your Sponsored Listing.

Category

Address


Kolhabi
Kalaiya
44400