Routine Of Bara Updates
14/06/2023
Good : बाराको जीतपुरसिमरा उपमहानगरले कक्षा एक देखि पाँच सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा School Dress वितरण गरेको छ ।
Ps : नगर प्रमुख राजन पौडेलले पदभार ग्रहण गर्दा घोषणा गरेका थिए । यस शैक्षिकसत्रबाट कार्यान्वयन आएको छ ।
14/06/2023
५५ लाख रुपैयाँ बराबरको ५६१.३० ग्राम सुन सहित पर्साका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी किसन साह रहेका छन् । प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ ।
Pic. Dpo Makwanpur
Want your business to be the top-listed Media Company in Kalaiya?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Address
Kalaiya-8
Kalaiya
1921