OK YADAV

OK YADAV

Share

11/04/2026

Good News:
नयाँ दरबन्दी थप्ने गृहकार्य
सरकारले लोक सेवा आयोगबाट डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ । यस विषयमा अर्थमन्त्री र प्रधानमन्त्री पनि सकारात्मक भएको र आगामी बजेटमा नै सम्बोधन हुने गरी अघि बढ्ने जनाइएको छ।

19/10/2025

कार्यरत नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएपछि पोखराको मणिपाल शिक्षण अस्पताल ले विज्ञापन गरेको !!
New Salary Package रे 😅🤣
के खाएर यस्तो बुद्धि आउँछ हौ !
शैक्षिक योग्यता र पदको सम्मान नहुँदा सम्म फाराम नभरेर आन्दोलनलाई सहयोग गरौ साथी हो ! पछि तपाईहरुको पनि उही हालत हो !

Want your practice to be the top-listed Clinic in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Janakpur