NOCHA
05/07/2026
जनकपुरका हजारौं नागरिकले विश्वास गरेर हंसराजबाट मिठाई, घिउ र खाद्य सामग्री किन्छन्। त्यही विश्वासलाई म्याद सकिएको सामान बेचेर धोका दिने अधिकार कसैलाई छैन।
जनताको स्वास्थ्यसँग खेल्ने जो–कोहीलाई कडा कानुनी कारबाही हुनुपर्छ। पैसा कमाउने लोभमा उपभोक्ताको ज्यानलाई जोखिममा राख्ने कार्य कुनै हालतमा स्वीकार्य छैन।
विश्वास कमाउन वर्षौं लाग्छ, तर एकपटक धोका दिएपछि त्यो विश्वास सधैंका लागि गुम्न सक्छ।
जनकपुरवासी अब सचेत बनौं। हाम्रो स्वास्थ्य कुनै व्यवसायको नाफाभन्दा ठूलो हो।
04/07/2026
शनिबार विराटनगर पुगेका गृहमन्त्री सुधन गुरुङले झापा, मोरङ र सुनसरीलगायत जिल्लाको सीमा सुरक्षा अवस्था, विपद् तयारी तथा प्रशासनिक गतिविधिलगायत विषयको अनुगमन गर्ने सम्भावना रहेको छ भने कार्यक्रमबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Janakpur