Manoj Kumar Sah

Manoj Kumar Sah

Share

27/05/2026

जनकपुरधाम उपमहानगरपालिका भित्र डेढ खर्बको ADB परियोजना दुई वर्ष भित्र सम्पन्न हुने छ।

17/05/2026

हार्दिक श्रद्धाञ्जली 🙏 💐
नेपाली कांग्रेस धनुषा क्षेत्र नं 3 का सभापति धिरेन्द्र कुमार निधि ज्यू को असामयिक निधनको खबरले हामी सम्पूर्ण नेपाली कांग्रेस परिवार अत्यन्त मर्माहत भएका छौं। उहाँ को निधनले पार्टीले एक समर्पित, इमानदार र जनताको दुःख सुखमा सधैं साथ दिने सक्रिय नेतृत्व गुमाएको छ। उहाँले पार्टी संगठन मजबुत बनाउन तथा लोकतान्त्रिक मूल्य आदर्शको संरक्षणमा पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको तर्फबाट दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन आफन्त तथा सम्पूर्ण शुभेच्छुक हरुमा गहिरो समवेदना तथा हार्दिक सहानुभूति व्यक्त गर्दछौं। ईश्वर ले दिवंगत आत्मा लाई चिरशान्ति प्रदान गरून्। शोकाकुल परिवार लाई यो असह्य पीडा सहन शक्ति प्रदान गरून्🙏

01/05/2026

बुद्ध जयन्ती हार्दिक मंगलमय शुभ-कामना।।

24/04/2026

जनकपुरधाम उपमहानगरपालिका द्वारा सामुदायिक कुकुर बन्ध्याकरण र रेविज विरुद्धको खोप संचालन गरिएको छ।
उक्त कार्यक्रम मितिः २०८३ बैशाख ११ गते देखि १३ गते सम्म चल्ने छ।

Photos from Manoj Kumar Sah's post 24/04/2026

जनकपुरधाम उपमहानगरपालिका द्वारा सामुदायिक कुकुर बन्ध्याकरण र रेविज विरुद्धको खोप संचालन गरिएको छ।
उक्त कार्यक्रम मितिः २०८३ बैशाख ११ गते देखि १३ गते सम्म चल्ने छ।

20/04/2026

जानकी मन्दिरलाई बिश्व सम्पदा सूचीमा सुचिकृत गराउन आवस्यक छ।

Want your public figure to be the top-listed Public Figure in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Janakpur