labamedia.com
13/04/2026
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित पूर्व–पश्चिम राजमार्गको बस्तिपुर क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस र ट्रक ठोक्किँदा ४४ जना घाइते भएका छन् । काठमाडौंबाट काकरभिटातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५५६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ अघि बढिरहेको ना ७ ख ५८३८ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमा बस चालक बाबुलाल लामिछाने र सप्तरीकी पिन्की यादव रहेका छन्।
11/04/2026
बैशाख १ गते खान्दोके सेलो लाइभ कन्सर्ट विथ आस्मान लोप्चन हुदै । तयारी अन्तिम चरणमा पुगेको छ । साथमा कमेडियन प्रभात लामा र कर्मा लामाको पनि प्रस्तुती रहने ।
10/04/2026
ब्रेकअप ताजि ङाला” नामक नयाँ म्युजिक भिडियो आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै बिरु घलान अफिसियल युटुब च्यानलमा सार्वजनिक गरेको हो ।
10/04/2026
उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Hetauda
03