Hetauda Community Eye Hospital
13/11/2017
२०१६ नोभेम्बर २५ देखि २७ सम्म आयोजित निशुल्क आ“खा शिविरमा मकवानपुर, बारा र सर्लाहीका ८ सय ६८ विरामीहरुको निशुल्क आ“खा परीक्षण गरिएको एवम् १ सय ६७ जना विरामीहरुको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । उक्त शिविर सफलतापूर्वक सम्पन्न गर्न पु¥याउनु भएको योगदानकोलागि यस हेटौडा सामुदायिक आ“खा अस्पतालका सम्पूर्ण कर्मचारीहरु एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । उक्त अवसरमा पाल्नु भएका स्वदेशी तथा विदेशी पाहुनाहरुबाट अस्पतालको सर सफाई एवम् कामदार तथा कर्मचारीहरुको कार्यशैलीको प्रशंसाबाट हामी सम्पूर्णलाई थप हौसला एव उर्जा प्राप्त भएको छ ।
24/11/2016
२०७३ सालको शुभ विजया दशमी एवम् दिपावलीको उपलक्ष्यमा अयोजित विविध खेलकुद कार्यक्रमको पुरस्कार वितरण हेटौडा सामुदायिक आंखा अस्पताल आठौ वर्ष पुरा गरेर नवौ वर्ष प्रवेष गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि वितरण गरियो । उक्त कार्यक्रमका केही झलकहरुः
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Hetauda Sub Municipality
Hetauda
057