Shankar lama

Shankar lama

Share

23/01/2026

ॐ 💛🔱

Photos from Shankar lama's post 07/01/2026

देखेका सबै सत्य नहुन सक्छ, सत्य सबै नदेखिन सक्छ !

12/09/2025

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिने लिखित वक्तव्यमा युवा पुस्तालाई पनि सम्बोधन गरिएको छ।

वक्तव्यको भाषा यस्तो छ :

मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै, युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा तथा आकाङ्क्षाअनुसार, राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शसमेतका आधारमा नेपालको संविधानबमोजिम, राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी, नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा, नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्थाबमोजिम छ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने गरी सम्माननीय राष्ट्रपतिज्यूले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदमा नियुक्त गर्नु भएको बेहोरा जानकारी गराउँछु।

Photos from Shankar lama's post 08/09/2025

जेन-जी पुस्ताको आन्दोलनमा भएको घ'टनापश्चात् बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी वक्तव्य ।

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Hetauda