FC devnagar HTD-8
04/04/2026
जन्मदिनको लाखौ करोडौं शुभकामना भाइ Pranish Newar
14/11/2025
मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाकै एक मात्र टिम यहि मिति २०८२ मङ्सीर ४ गते देखि अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा सन्चालन हुनगैरहेको राष्ट्रीय स्तरको शहिद स्मारक "सी" डिभिजन क्वालिफायर्स-२०८२ मा सहभागीता जनाउन गैरहेको यस पिप्ले युवा क्लबलाई हाम्रो तर्फबाट शुभकामना ♥️♥️
12/10/2025
🙏 हार्दिक स्वागतम् 🙏
हामी हेटौंडा–८, कमानेमा पहिलोपटक आयोजना गर्न गइरहेको
🌸 “प्रथम महिला फुटबल प्रतियोगिता – २०८२” 🌸
मा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।
📅 मिति: असोज २९ देखि कार्तिक १ गतेदेखि
📍 स्थान: हेटौंडा–८, कमाने
🏆 आयोजक: हेटौंडा–८ कमाने फुटबल एकेडेमी
खेलकुदमार्फत महिला सशक्तीकरण र एकता सन्देश फैलाउने उद्देश्यले
गरिएको यस प्रतियोगितामा तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ
गरिमामय बनाउनेछ भन्ने विश्वास लिएको छ।
आउनुहोस्, खेल र खेलाडीको उत्साह बढाऔं! ⚽
सहृदय आमन्त्रणसहित,
✍️ हेटौंडा–८ कमाने फुटबल एकेडेमी परिवार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Makawanpur
Hetauda