Routine of Runche dada

Routine of Runche dada

Share

09/05/2026

हामी मनहरी गाँउपालीका वडा नं ५ अरु वडाहरु भन्दा भौगोलिक हिसाबले अलि एक्लो अनि छुट्टीएको वडा हो ।
यो पुल यो बिशेष गरि हाम्रो लागि गौरवको कुरा हो ।
तोकीएको समय सिमा भित्र सम्पन्न हुन नसक्नुमा यसको नैतिक जिम्मा लिने को ?
ठेकेदार ?
वडा ?
पालीका ?
प्रदेश अथवा अरु कुनै निकाय ?
खबरदारी गर्नु पर्ने निकाय र काम गर्नु पर्ने ब्यक्ति अथवा संस्था आपसी गाढा प्रेम सम्बन्ध छ कि कसो ?
होइन भने खबरदारी किन भएन ?
ठेकेदारलाई राम धुलाई गर्नु पर्ने होकी के हो ?
बर्षायाम सुरु भो छिटो छिटो काम गर्ने कि धुलाई खाने विचार गरौं है बेलैमा ।
{RORD} kaile samma pura hunnxa yo pulll

Photos from Routine of Runche dada's post 27/04/2026

मनहरी–५ स्थित दर्दरा, बसन्तपुर, डिल्लिपुर ,रुन्चेडाडा लगायतका क्षेत्रमा जडान रहेका ट्रान्सफर्मरहरूको डी.ओ., लाइटनिङ अरेस्टर, MCCB BOX जडान तथा ११ के.भी. लाइनको Long Span मा पोल थप्ने कार्य गरियो , हाम्रो आग्रहलाई स्विकार गरि नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्र ले गर्नु भएको यो काम प्रति धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु ! साथै अझै धेरै ठाउमा काठको पोल रहेको र नया बिस्तारको काम पनि गर्नु पर्नेछ सोको सिफारिस प्राधिकरण मा गरिसकेको छु , छिट्टै त्यो काम पनि हुनेमा आशाबादी छु ! { RORD} gaau ma bikashh huday xa 📍❤

26/02/2026

Simi tipdayy

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Manahari
Hetauda
RUNCHEDADA